Homeमनोरञ्जनएलिना चौहानको 'बदलियौ मायालु' (भिडियो सहित)

एलिना चौहानको ‘बदलियौ मायालु’ (भिडियो सहित)

गायिका एलिना चौहानको बदलियौ मायालु सार्वजनिक भएको छ। गीतमा एलिना चौहानको एकल स्वर रहेको छ भने शब्द पनि उनकै रहेको छ।

गीतमा एरेञ्ज विसं आचार्यको रहेको छ। गीतको भिडियो राज पोखरेलले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन तथा कलारिंग गरेका छन्।

भिडियो यस्तो छ :

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read