Homeमनोरञ्जनश्वेताले ‘मेरो 'ब्रा'को साइज भगवान् लिँदैछन्’ भनेपछि बबाल !

श्वेताले ‘मेरो ‘ब्रा’को साइज भगवान् लिँदैछन्’ भनेपछि बबाल !

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् ।

भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर विवादित बयान दिएकी हुन् ।

श्वेताले ख्यालठट्टामै यस्तो बयान दिएको भए पनि करोडौंको आस्थामा ठेस पुर्‍याएको भन्दै विवाद मच्चिएको छ । भोपालका गृहमन्त्री डा. नरोत्तम मिश्राले श्वेताको अभिव्यक्तिमा ध्यानाकर्षण भएको जनाएका छन् ।

गृहमन्त्री मिश्राले पत्रकारसँग भने, ‘श्वेताको बयान मैले सुनेको छु, देखेको छु, त्यो बयानको म निन्दा गर्छु । मैले भोपाल प्रहरी कमिसनरलाई जाँचको निर्देशन दिएको छु । प्रहरीले रिपोर्ट बुझाएपछि कारवाही हुन्छ ।’

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read