Homeसमाचारनारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बनेको समितिले बुझायो प्रतिवेदन ( प्रतिवेदन...

नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बनेको समितिले बुझायो प्रतिवेदन ( प्रतिवेदन सहित )

केहि दिन अगाडि बिभिन्न संचारमाध्यमहरुमा नारायणहिटी दरबारभित्र क्यान्टिन–क्याफ्टेरिया सञ्चालन गर्न लागेको समाचारहरु आयो।
सामाजिक संजाल लगायत बिभिन्न क्षेत्रहरुमा विरोधहरु आएपछि पर्यटनमन्त्री प्रेम आलेले उक्त निर्माण कार्य रोक्न निर्देशन दिए।

उनले उक्त निर्माण कार्य रोक्ने निर्देशन संगै नारायणहिटी दरबारभित्र क्यान्टिन–क्याफ्टेरिया सञ्चालनका सम्बन्धमा छानबिन गर्न समिति पनि बनाए र उक्त बनेको समितिले आफ्नो प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको छ ।

सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा समिति बनेको थियो । समितिले दिएको प्रतिवेदनको निष्कर्षमा क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको सीमांकन नभएको, कार्यकारी निर्देशकको ठूलो कमजोरी देखिएको, जिम्मेवारी पूरा भएको नदेखिएको निष्कर्ष निकालेको छ ।

करिब १४ रोपनी जग्गा कब्जा गरेर अरु संरचना निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ समितिको निष्कर्ष र सुझाव

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read