Home समाचार मन्त्रिपरिषदको बैठक बस्दै, के के छन् छलफलका बिषय ?

मन्त्रिपरिषदको बैठक बस्दै, के के छन् छलफलका बिषय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।

बैठकमा सरकारका काम/कारबाही, आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read