Home समाचार माओवादी स्थायी समिति बस्दै, यी हुन् छलफलका विषय

माओवादी स्थायी समिति बस्दै, यी हुन् छलफलका विषय

नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनबारे छलफल गर्न स्थायी समिति बैठक बताइएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।

शुक्रबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन र पार्टी केन्द्रले मनोनीत गर्ने प्रतिनिधिका बारेमा छलफल हुनेछ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read