Homeसमाचारआमासँगै बाटो काट्दै गरेकी २ वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु

आमासँगै बाटो काट्दै गरेकी २ वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु

को ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको हो।

चितवन प्रहरीका अनुसार बालिकाको ज्यान गएपछि आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए भने ट्रकमाथि आगजनी गरेका छन्।

अहिले सडक सुचारु भएको छ। दिउँसो १२ बजे बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मृतककी आमा २४ वर्षीया सम्झना जोशी गम्भीर घाइते छन्। उनको उचार भइरहेको छ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read