Homeअर्थसेयर बजारमा सामान्य गिरावट : कारोबार भने साढे चार अर्ब माथि

सेयर बजारमा सामान्य गिरावट : कारोबार भने साढे चार अर्ब माथि

साताको तेस्रो कारोबार दिन बढेको शेयर बजार साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा  सामान्य गिरावट भएको छ ।

मौद्रिक नीति समीक्षापछि लगातार घटिरहेको बजारमा मंगलबार ६५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । तर, नेप्सेको उक्त वृद्धि एक दिनबाट दोस्रो दिनसम्म टिक्न सकेन ।

यद्यपि, बजारमा उतारचढाव देखिए पनि ४.२३ अंकको सामान्य गिरावट हुँदा २४१४.६२ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि आज कारोबार रकम भने बढेर करिब चार अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र जीवन बिमा उपसूचकमा  गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी निर्जीवन बिमा, हाइड्रोपावरलगायत उपसूचक बढेका छन् ।

नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५.३४ प्रतिशतले वृद्धि हुँदा जानकी फाइनान्सको भने ३.७७ प्रतिशतले घटेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read