Homeअर्थसोमबार १०० अंक घट्यो नेप्से

सोमबार १०० अंक घट्यो नेप्से

पछिल्लो समय शेयर बाजार लगातार घटिरहेको । सोमबार १: २७ सम्म सेयर बजारको परिसूचक नेप्से १ सय अंक झरेको छ । सो अंकको कमीपछि परिसूचक २२६० अंकमा झरेको छ । सबै उपसमूहहरु राताम्मे भएका छन् ।

तिबेलासम्म एउटा कम्पनी बोटलर्स नेपाल तराईको मूल्य मात्रै बढेको छ । अरु १८८ कम्पनीको मूल्य घटेको छ । यतिबेलासम्म २ अर्ब ६० करोडको कारोबार भएको छ । धेरै फाइनान्स कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read