Home मनोरञ्जन मुकुन्द घिमिरेले जग्गेबाटै सार्वजनिक गरे बिहेको फोटो

मुकुन्द घिमिरेले जग्गेबाटै सार्वजनिक गरे बिहेको फोटो

गत मंसिर ११ गते इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका मुकुन्दले आज मङ्सिर २७ गते लगन गाँठो कसेका छन्। कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले मंग्सिरको अन्तिम लगनमा विवाह गरेका हुन् ।

उनले विवाह मण्डपबाटै आफ्नो बिहेको तस्वीर शेयर गरेका हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै हिँड्थे । त्यहाँ त्यस्ता गतिविधि गर्न रोक लगाइएपछि अहिले भने सामाजिक सञ्जालमा सक्रिय छन् । त्यहाँ आफ्ना विचारहरू राख्ने गर्छन् ।

धेरैले उनको बिहेका बारेमा चासो राख्ने गरेका थिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read