Home समाचार कांग्रेस महाधिवेशन : यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु

कांग्रेस महाधिवेशन : यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु [सूचीसहित]

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार दिउँसो साढे १२ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको थियो।

यस्तै, सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। न्यौपानेले सभापतिमा शेखर कोइरालालाई सहयोग गर्ने बताएका छन्।

यी बाहेक भर्खरै तिलक प्रसाद सुब्बा – आदिवासी जनजाति तर्फबाट र राजेन्द्र ब गोर्खाली – खुला तर्फबाट फिर्ता लिएका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read