Home Uncategorized देउवा प्यानलबाट १२५ जनाको उम्मेदवारी (नामसहित)

देउवा प्यानलबाट १२५ जनाको उम्मेदवारी (नामसहित)

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत आगामी ४ वर्षको नेतृत्वका लागि संस्थापन पक्षबाट १२५ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । बहालवाला सभापति शेरबहादुर देउवाले सभापतिमा दोहोरिन चाहेका छन् । जसका लागि उनले शनिवार नै उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन् । यस्तैगरी अन्य नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सूची हेर्नुस्:—नेपाली-कांग्रेस-केन्द्रिय-कार्यसमिति-

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read