Home समाचार किन यात्रुहरुले यसरि जहाज धकेल्न थाले…?

किन यात्रुहरुले यसरि जहाज धकेल्न थाले…?

यात्राका बीचमा गाडी खराब भएपछि यात्रुहरुले धकेलेको हामी सबैले देखेकै छौँ । तर जब आकाशमा उड्ने जहाज यात्रुहरुले धेकेले – त्यो दृश्य निकै अनौठो र दुलर्भ थियो । यस्तो दुलर्भ र अनौठो दृश्य बुधबार बाजुराको कोल्टी विमानस्थलमा देखियो ।

जहान हुम्लाबाट नेपालगञ्जका लागि उडेको तयार एयरको विमान बाजुराको कोल्टीमा ल्याण्ड गरेको थियो । विमान ल्याण्ड गर्दा टायर पन्चर भयो । विमान ट्याक्सी मार्गमै रोकियो ।

त्यपछि यात्रुहरुले धेकेले र सो विमानलाई धावन मार्गबाट हटाए । ९ एन–एभीई विमानको टायर पन्चर भएको तारा एयरको मातृ कम्पनी यति एयरलाइन्सले जनाएको छ । सो विमानको टायर परिवर्तन गरिएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read