Homeमनोरञ्जनरचना र प्रतापको 'मैले माया लाउने कुन खालको' सार्वजनिक (भिडियो सहित )

रचना र प्रतापको ‘मैले माया लाउने कुन खालको’ सार्वजनिक (भिडियो सहित )

प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको…’ सार्वजनिक भएको छ । गीतमा महेश विक्रम पाण्डेको शब्द संगीत र संगीत संयोजन रहेको छ । विशाल नेपालीको निर्देशन र कोरियोग्राफी रहेको भिडिओमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमा हेर्न सकिन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read