HomeUncategorizedप्रशान्त तामाङको मृत्युको खबर बाहिरिएपछी पत्नीले लेखिन् यस्तो स्टाटस !

प्रशान्त तामाङको मृत्युको खबर बाहिरिएपछी पत्नीले लेखिन् यस्तो स्टाटस !

अभिनेता तथा गायक प्रशान्त तामाङको मृ’त्युको हल्ला मंगलबार दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा फैलियो ।सामाजिक संजालबाट यस्तो खबर फैलिएपछि यो कुराले उनका प्रशंसकलाई दुःखी तुल्यायो ।

हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले विज्ञप्ति नै जारी गर्नुपर्‍यो । खासै सार्वजनिकरुपमा नआउने उनकी पत्नी मार्थाले मृ’त्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको बताएकी छिन् ।मार्था लेख्छिन्- सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु ।

मेरो श्रीमान भगवानको आशिर्वादले जी’वित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद ।’उनले ह’ल्ला फैलाउने त्यहाँका स्थानिय मिडियालाई उ’जुरी गर्ने समेत बताएकी छिन् ।

आफ्नै मृ’त्युको हल्ला फैलिएपछि प्रशान्तले पनि लेखेका छन् : मेरो आयु अझै लामो हो’स् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’प्रशान्त नेपाल र खास गरेर भारतको नेपाली भा’षी क्षेत्रमा निकै लोकप्रिय छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read