Homeअर्थसमीट लघुवित्तले ६१ हजार बढि कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र...

समीट लघुवित्तले ६१ हजार बढि कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र निवेदन दिन आग्रह

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीहरू नाममा रहेको ६१ हजार २ सय १५ कित्ता संस्थापक सेयर बिक्री गर्न बिक्री गर्न लागेको हो ।

संस्थाले एक सूचना जरी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ ।

शेयरधनीहररुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, गोरखा १३, गोरखामा आइपुग्ने गरी निवेदन दिन आग्रह गरिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read