Homeफिल्मसेलिब्रेटीसुदर्शन थापाले आज इन्गेजमेन्ट गर्दै

सुदर्शन थापाले आज इन्गेजमेन्ट गर्दै

निर्देशक सुदर्शन थापा विवाह बन्धनमा बाधिदै छन् l थापाले सुप्रिया कटुवाल सँग विवाह गर्न लागेका हुन् l

सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रिया सँग इन्गेजमेन्ट पनि गर्दै छन् l पारिवारिक उपस्थितिमा दुवैले औँठी साटासाट गर्दै छन् । रेडिसन होटेलमा यी दुईले इन्गेजमेन्ट गर्न लागेका हुन् l लामो समय देखीको प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । सुप्रिया नायिका तथा समाचार बाचिका पनि हुन् l एपी वान् टेलिभिजनमा कार्यरत रहेकी सुप्रियाले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरी सकेकी छिन् l

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read