Homeम्युजिक भिडियोअशोक दर्जीले गाए पहिलोपटक हिन्दी गीत, गीत यस्तो छ (हेर्नुहोस भिडियोसहित)

अशोक दर्जीले गाए पहिलोपटक हिन्दी गीत, गीत यस्तो छ (हेर्नुहोस भिडियोसहित)

बाल गायक अशोक दर्जीले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका छन् । अशोक दर्जीको स्वर तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो ।

‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read