Home स्वास्थ्य पहिरो छिचोल्दै दुर्गम क्षेत्रसम्म यसरी लगियो कोभिड भ्याक्सिन

पहिरो छिचोल्दै दुर्गम क्षेत्रसम्म यसरी लगियो कोभिड भ्याक्सिन

यतिबेला देशभर कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको छ। सहरी क्षेत्रदेखि दुर्गम क्षेत्रसम्म सरकारले कोभिड भ्याक्सिन पुर्याखएको छ। सहरी क्षेत्रमा भ्याक्सिन ढुवानी सहज भए पनि दुर दराजमा भने निकै दु:ख गरेर खोप लैजानु पर्ने बाध्यता छ।

बाजुरा जाने मुल सडकमा पहिरोले अवरोध गरेपछि पहिरो छिचोल्दै बोकेर भ्याक्सिन लगिएको छ। बाजुरा जाने सडक खण्डको बल्दे भन्ने स्थानमा ठूलो पहिरो गएको छ। उक्त स्थानमा र पहिरोका कारण सडक अवरुद्ध भएका स्थानमा बोकेर नै भ्याक्सिन लगिएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read