Home समाचार 'क्युआर कोड' सहितको खोप प्रमाणपत्र कसरी लिने ?

‘क्युआर कोड’ सहितको खोप प्रमाणपत्र कसरी लिने ?

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्युआर कोड’ प्रमाणपत्र प्रदान गर्न सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार हालसम्म ३० हजार व्यक्तिलाई क्युआर कोड सहितको खोप प्रमाणपत्र उपलब्ध गराइसकेको छ ।

यो क्युआर कोड प्रमाणपत्र बनाइसकेपछि अन्य कुनै पनि ठाउँमा भेरिफ्किेसन लागि वा कुनै प्रमाणपत्रको आवश्यकता पर्दैन । यो प्रमाण लिन हामीले अनलाइनमा vaccine.mohp.gov.np मा गएर फारम भर्न सक्छौँ । यो फारम भरिसकेपछि vaccine.mohp.gov.np/search मा गएर आफ्नो रजिस्ट्रेसन नम्बर र जन्ममिति हालेर आफ्नो आवेदकको अवस्था बुझ्न सक्छौँ । त्यहाँ आवेदनमा अयलनचबतगबतिष्यलक भनिसकेपछि  त्यहीँबाट प्रमाणपत्र डाउनलोड गर्न सक्छौँ । यो डाउनलोड गरिसकेपछि कुनै पनि किसिमको छाप वा थप भेरिफिकेसन वा सही हस्ताक्षर आवश्यक पर्दैन । यो भेरिफिकेसन फारम अनलाइनमै भर्न सकिन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read