Home समाचार झापामा एकै परिवारका तीन जनाले गरे आत्महत्या​

झापामा एकै परिवारका तीन जनाले गरे आत्महत्या​

झापामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।

झापाकाे कनकाई नगरपालिका-१ काे सिर्जना टाेलमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मीना बस्नेत विक र ८ महिनाकी छाेरी रुविना झुण्डिएकाे अवस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read