Home समाचार नौविसे-नागढुङ्गा सडकखण्ड पहिरोका कारण अवरुद्ध

नौविसे-नागढुङ्गा सडकखण्ड पहिरोका कारण अवरुद्ध

त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

निर्माणधीन अवस्थामा रहेको नागढुङ्गा सिस्ने खोलामा रहेको सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सो सडक अबरुद्ध भएको हो ।

सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागी तराईलगाएत विभिन्न जिल्लाहरुबाट आएका सवारीका साधनहरु अलपत्र अवस्थामा रहेको छ । सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले गर्दा खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read