Home समाचार शेर बहादुर देउवाका ज्योतिषको कोरोना तथा नेपाली राजनीतिको बारेमा आज अर्को भविष्यबाणी

शेर बहादुर देउवाका ज्योतिषको कोरोना तथा नेपाली राजनीतिको बारेमा आज अर्को भविष्यबाणी

शेर बहादुर देउवाको भविष्यबाणी गरेर चर्चामा आएका ज्योतिष सुरेश चन्द्र रिजालले फेरी अर्को भविष्यबाणी गरेका छन्।

पछिल्लो केहि समय देखि महामारीको रुपमा रहेको कोरोना भाईरस अझै मत्थर भएको छैन बरु बिभिन्न रुपमा बढ्दो छ। पहिलो र दोस्रो लहर पछि अहिले तेस्रो लहरको चर्चा चलिरहेको छ र कतिपय देशहरुमा तेस्रो लहर आईसहेको पनि छ।

यसैबीच ज्योतिष सुरेश चन्द्र रिजालले नेपालमा बढ्दै गएकाे काेराेना भाइरस अझै असाेज २० सम्म यथा स्थितिमा नै रहने भविष्यबाणी गरेका छन्। उनी लेख्छन , ” वर्तमान सरकारले काेराेना राेकथामका लागि गर्नुपर्ने महत्त्वपूर्ण भूमिका सरकार गठनका कारणले अबरोध भैरहेकाले आम सर्वसाधारण जनताको पहुँचमा ल्याईएकाे खाेप पूर्णरूपमा पुग्न सकेकाे छैन । आगामी श्रावण २६ देखि भाद्र ३ गतेभित्र सरकार गठनले पूर्णता पाउन सकेन भने फेरि राजनीति नयाँ काेर्षमा प्रवेश गर्नेसक्ने अनुमान गरेकाे छु ।”

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read