Homeफिल्महलिउडविश्वकै धनाड्य गायिका बनिन् रिहान्ना

विश्वकै धनाड्य गायिका बनिन् रिहान्ना

अमेरिकी/बार्बाडियन पप गायिका रिहान्ना विश्वकै सबैभन्दा धनाड्य गायिका बन्न सफल भएकी छिन् ।रिहान्ना कुल १ दशमलव ७ बिलियन डलर आम्दानीसहित आधिकारिक रूपमै बिलिनियर गायिका बन्न सफल भएकी हुन् ।

फोर्ब्स पत्रिकाका अनुसार उनको यो आम्दानीको प्राथमिक स्रोत भने संगीत होइन ।बार्बाडोसमा जन्मिएकी रिहान्नाले १.७ बिलियन डलरमध्ये करिब १.४ बिलियन डलर फेन्टी ब्युटी कस्मेटिकबाट कमाएको फोर्ब्सले उल्लेख गरेको छ ।

फेन्टी ब्युटी कस्मेटिक्समा उनको ५० प्रतिशत लगानी छ ।उनले सेभेज एक्स फेन्टी लञ्जरी कम्पनीको शेयर तथा अभिनय र गायनबाट आदानी गेको फोर्ब्सले जनाएको छ ।यतिमात्र होइन, उक्त आम्दानीसहित रिहान्ना दोस्रो धनी मनोरञ्जनकर्ता समेत बनेकी छिन् ।

उनी ओपरा विनफ्रेपछि दोस्रो स्थानसहित धनी महिला मनोरञ्जनकर्ता बनेकी हुन्

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read