Home समाचार माधव समूहको केन्द्रीय कमिटी बैठक जारी, यी नेता अनुपस्थित

माधव समूहको केन्द्रीय कमिटी बैठक जारी, यी नेता अनुपस्थित

नेकपा एमालेको माधव समूहको केन्द्रीय कमिटी बैठक जारी छ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सो समूहको बैठक जारी छ। बैठकमा कम्तिमा ७० जना केन्द्रीय सदस्यहरु उपस्थित रहेको नेताहरुले दावी गरेका छन्।

एमालेमा संघर्ष गरिरहेको यो समूहले यो बैठकबाट ठोस निर्णय लिने बताइएको छ। यो महत्वपूर्ण बैठकमा माधव समूहमा रहेका सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भने अनुपस्थित रहेका छन्। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो भनाइ राखिरहेका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read