Home Uncategorized अंकित र सुधाको 'कोही कल्पनाको' बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक (भिडियो...

अंकित र सुधाको ‘कोही कल्पनाको’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

कलाकार सागर खनाल र यङ्शु श्रेष्ठ अभिनित ‘कोही कल्पनाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा अंकित न्यौपाने र सुधा रत्नको स्वर रहेको छ। शब्द मधुरिपुको रहेको भने संगीत स्वयं गायक न्यौपानेको रहेको छ।

अंकित न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई रिदम कँडेलले एरेन्ज गरेका हुन्। गीतलाई उत्सव दाहालले भिडियो खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ। गीतको निर्देशन न्यौपानेको रहेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read