भुटानले दिएको खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने

0
139

भुटान सरकारले नेपाललाई उपलब्ध गराउन लागेको तीन लाख डोज कोभिड १९ विरुद्धको खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भुटानले नेपाललई दिने भनिएको खोप दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिइने बताएका हुन् ।

भुटानले नेपाललई आफूसँग स्टकमा रहेको ३ लाख डोज एष्ट्राजेनिका खोप उपलब्ध गराउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here