Homeफिल्मअक्षय कुमारको बेलबटम १९ अगस्टमा रिलिज हुने काठमाडाैंसाउन १६, २०७८

अक्षय कुमारको बेलबटम १९ अगस्टमा रिलिज हुने काठमाडाैंसाउन १६, २०७८

बलिउड चलचित्र अक्षय कुमारले ‘बेलबटम’को रिलिज मिति घोषणा गरेका छन् । यो चलचित्र अब १९ अगस्टमा प्रदर्शनमा आउने छ ।

पहिले २७ जुलाईमा रिलिज हुने भनिएको थियो । तर, कोरोना भाइरस महामारीका कारण चलचित्रको प्रदर्शन रोकिएको थियो ।

बेलबटममा अक्षय, वाणी कपूर, लारा दत्ता, हुमा कुरेसी मुख्य भूमिकामा छन् । यो चलचित्र वास्तविक घटनामा आधारित छ ।

रञ्जीत एम तिवारीको निर्देशनमा बनेको यो चलचित्र जासुसी थ्रिलर हो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read