Homeसमाचार१ वर्षमै मिया खलिफाको सम्बन्धविच्छेद

१ वर्षमै मिया खलिफाको सम्बन्धविच्छेद

पूर्व पोर्नस्टार मिया खलिफाको वैवाहिक जीवन १ वर्षमै बिग्रिएको छ । उनले सामाजिक संजालमार्फत पति रोकर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेदको घोषणा गरेकी छिन् । २०१९ मा इंगेजमेन्ट गरेर गत वर्ष लकडाउनमा बिहे गरेकी मियाले आफूले यो सम्बन्धलाई सफल बनाउन सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताएकी छिन् ।   

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read