Home समाचार छोराको कुटाइले बाबु ठहरै

छोराको कुटाइले बाबु ठहरै

काभ्रेमा आफ्नै बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ७० वर्षीय आफ्नै बाबु कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु-९ धेरैनीका ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

कमान सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले दुर्गालाई पक्राउ गरेको हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read