Home समाचार एकाबिहानै काठमाडौंलाई केन्द्र बनाएर भूकम्पको झट्का

एकाबिहानै काठमाडौंलाई केन्द्र बनाएर भूकम्पको झट्का

काठमाडौंलाई केन्द्र बनाएर सोमबार बिहान भूकम्प गएको छ ।

काठमाडौंको कुलेश्वर आसपासलाई केन्द्र बनाएर ३.२ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रलले जनाएको छ ।

भुकम्प सोमबार बिहान ६ बजेर ३२ मिनेटमा गएको हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read