Home समाचार बौद्धमा बोरामा शव फेला

बौद्धमा बोरामा शव फेला

राजधानीकाे बौद्धमा मंगलबार बिहान शव फेला परेको छ । महानगरीय प्रहरी वृत बौद्धका अनुसार नयाँबस्तीमा बोरामा शव फेला परेको हो ।बोरामा शव फेला परेको स्थानीयले बताएपछि प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कसैले हत्या गरेर शव फालेकाे हुनसक्ने आशंका गरेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read