Home फिल्म ‘कुटुमा कुटु’लाई १५ करोड भ्युज

‘कुटुमा कुटु’लाई १५ करोड भ्युज

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबमा १५ करोड भ्युज पाएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट अपलोड गरिएको गीतले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै १५ करोडभन्दा धेरै भ्युुज पाएको हो । यो गीत युट्युबमा २८ मे २०१७ मा युट्युबमा अपलोड गरिएको थियो ।

गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको छ । शब्द तथा संगीत राजनराज स्वयंको छ । गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्दि तामाङलगायत छन् । भिडियो निर्देशन अशिम शाहले गरेका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read