Home स्वास्थ्य लगातार तेस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी

लगातार तेस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी

शुक्रबार नेपालमा कोरोनाभाइरसका ६,९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।

निको हुने संख्यामा वृद्धि भएको छ । ९८४१ जना निको भएका छन् । निको हुने दर ७८.०७ प्रतिशत पुगेको छ ।सक्रिय संक्रमित संख्या पनि ओरालो लागेको छ । १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । कूल मृत्यु संख्या ७ हजार ४७ पुगेको छ । कूल निको हुने संख्या ४ लाख २८ हजार पुगेको छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read