Home स्वास्थ्य गायक प्रमोद खरेलले दोस्रोपटक जिते कोरोना

गायक प्रमोद खरेलले दोस्रोपटक जिते कोरोना

गायक प्रमोद खरेललाई दोस्रोपटक कोरोना संक्रमण भएको छ । गत वर्ष पनि कोरोनाबाट संक्रमित प्रमोदलाई दोस्रोपटक पनि संक्रमण भएको हो ।

यद्यपि दोस्रोपटक पनि उनले कोरोनालाई पराजित गरेका छन् । यद्यपि अहिले उनी कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । “आठ महिनाको अन्तरालमा दुईपटक आक्रमण गर्यो कोरोनाले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर, पनि आएरै छोड्यो । र आइसोलेसन बाट आजमुक्त भइयो,” प्रमोद भन्छन्, “पहिला संक्रमण भइसकेका र खोप लगाए पनि सचेत र सुरक्षित रहौं ।”

प्रमोद सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच पनि हुन् । ‘द भ्वाइस अफ नेपाल’को जारी सिजन कोरोना संक्रमणकै त्रासका कारण हाल स्थगित छ । pramod

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read