Homeस्वास्थ्यकर्माचार्यले गरे १६६ औं पटक रक्तदान

कर्माचार्यले गरे १६६ औं पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६६औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा २४ समितिलका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालित विशेष रक्तदान कार्यक्रममा कार्माचार्यले रक्तदान गरेका हुन्।

उक्त कार्यक्रममा शतक रक्तदाता कर्माचार्यसहित ४१ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा कर्माचार्यलाई वडा नम्बर २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले अभिनन्दन पत्र प्रदान गर्दै सम्मान गरेका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read