Home समाचार संसद विघटन र चुनाव घोषणाविरुद्ध १४९ सांसद हस्ताक्षरसहित अदालत जाने

संसद विघटन र चुनाव घोषणाविरुद्ध १४९ सांसद हस्ताक्षरसहित अदालत जाने

प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने  निर्णय गरेको हो

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read