Homeसमाचारपत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रपतिले संविधानको व्यवस्थाअनुरुप विहीबार सरकार गठनको पुनः आव्हान गरेपछि विपक्षी दलको तर्फबाट अनेक टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले त्यसलाई प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read