पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

0
212

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रपतिले संविधानको व्यवस्थाअनुरुप विहीबार सरकार गठनको पुनः आव्हान गरेपछि विपक्षी दलको तर्फबाट अनेक टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले त्यसलाई प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here