लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकुम्प

0
185

लमजुङ केन्द्रबुन्दु बनाएर एकाबिहानै भुकम्प गएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here