Home म्युजिक भिडियो ‘दिलकी रानी’मा दुर्गेश, एञ्जल र सान्भी

‘दिलकी रानी’मा दुर्गेश, एञ्जल र सान्भी

गायक दीपक पाठक र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ ।गीतमा दीपक पाठकको शब्द र संगीत तथा विश्व अधिकारीको एरेञ्ज छ ।

डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडा फिचर्ड छन् ।भिडियोमा राजेश घिमिरेको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कजिश श्रेष्ठको निर्देशन छ ।भिडियोका निर्माता दिव्या शर्मा र बी कौशिक हुन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read