Home समाचार कोरोना विरुद्ध लडन अभियान घोषणा गर्दै,कोरोना राहत कोषमा सन्दीप लामिछानेले गरे तीन...

कोरोना विरुद्ध लडन अभियान घोषणा गर्दै,कोरोना राहत कोषमा सन्दीप लामिछानेले गरे तीन लाख सहयोग

क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको ३ लाख सहयोग गरेका छन् ।नेपाली क्रिकेट टोलीका स्टार सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गर्दै उक्त सहयोग गरेका हुन् ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् ।

सन्दीपको अभियानमा जोडिन नेपाल सेन्चुरी कमर्सियल बैंकमा आर्थिक सहयोग जम्मा गर्न सकिने उनले जनाएका छन् । त्यसका लागि सन्दीप लामिछानेको खाता नम्बर  ‘०१७००००३५३ सी ए’ मा जम्मा गर्न सकिने उनले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read