Home समाचार ७ सांसदले जस्ले छाडे खनाल–नेपालको साथ, हाले ओलीलाई बिश्वासको मत

७ सांसदले जस्ले छाडे खनाल–नेपालको साथ, हाले ओलीलाई बिश्वासको मत

नेकपा (एमाले)को खनाल–नेपाल समूहका सात सांसदले साथ छाडेका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतमा खनाल–नेपाल समूहका सात सांसदले मतदान गरे ।

यी हुन् खनाल–नेपालका साथ छोडेका सांसद
हिरा केसी
राजबहादुर बुढा
समिना हुसेन
गंगा चौधरी (सत्गौवा)
पार्वती विशुंखे
विना बुढाथोकी
ध्रुव शाही

मतदानमा खनाल–नेपाल समूहका २८ जना अनुपस्थित भएका थिए । उनीहरुले बिहान बैठक बसेर बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read