Home अन्तर्राष्ट्रिय अमेरिकामा आपतकाल घोषणा

अमेरिकामा आपतकाल घोषणा

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । उक्त घटनापछि आइतबार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । साइबर हमला चाहिँ शुक्रबार भएको थियो ।

साइबर हमलाकारीहरूको समूहले तेलको पाइपलाइन नै अवरुद्ध गराइदिएका छन् । उक्त सेवा सुरु गराउने प्रयास जारी रहेको बताइएको छ ।

साइबर हमला भएको कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । तर साइबर हमलाकारीहरुले पाइपलाइन पूरै अवरुद्ध गरिदिएका हुन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read