Home फिल्म सेलिब्रेटी नायिका बर्षा राउतलाई कोरोना

नायिका बर्षा राउतलाई कोरोना

नायिका वर्षा राउत पनि कोरोना सङ्क्रमित भएको छ। सामाजिक संजाल ईन्स्टाग्राममा स्टोरि राख्दै उन्ले आफुलाई कोरोना भएको जानकारी गराएकी हुन।उनले सङ्क्रमण पछि आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन ।

उनले सङ्क्रमण पछि आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन ।

उनले आफ्नो अवस्था ठिकै भएको भन्दै सचेत रहन अनुरोध गरेकी छिन । कोरोनाको दोस्रो लहरमा कलाकारहरू पनि एक पछि अर्को गर्दै सङ्क्रमित हुँदै गएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read