Homeसमाचार२०२२ को डिभी नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

२०२२ को डिभी नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

अमेरिकाले सन् २०२२ का लागि इडिभी नतिजा सार्वजनिक गरेको छ। नतिजा नेपाली समयअनुसार हिजो राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको होो।

तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यहाँ क्लिक गरेर थाहा पाउन सकिन्छ 

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ।

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read