२०२२ को डिभी नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

0
512

अमेरिकाले सन् २०२२ का लागि इडिभी नतिजा सार्वजनिक गरेको छ। नतिजा नेपाली समयअनुसार हिजो राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको होो।

तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यहाँ क्लिक गरेर थाहा पाउन सकिन्छ 

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ।

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here