Home समाचार प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्रीनिवासमा बस्ने गरी बैठक बस्न लागिएको हो। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्रीले बैठकको आह्वान गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read