Home समाचार याे वर्ष प्रशस्त छन् विवाहका साइत, हेर्नुहोस कुन कुन महिनाको कति कति...

याे वर्ष प्रशस्त छन् विवाहका साइत, हेर्नुहोस कुन कुन महिनाको कति कति गते छन् साईत

लामो अवधिको ग्रह (बृहस्पति–शुक्र) अस्तका कारण यो वर्ष माघ र फागुनमा विवाह–व्रतबन्धका मुहूर्त्त (साइत) थिएनन् । लकडाउन तथा विवाह साइत नभएर समय नमिलेर विवाह गर्न नपाएकाका लागि खुशीको खबर !

२०७८ वैशाख ५ गते शुक्र उदय भएसँगै १० गतेदेखि नै विवाहका साइत निस्केका छन् ।

भर्खरै बजारमा आएका नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार वैशाखमा १०, ११, १७ र २४ गते विवाहका साइत छन् । त्यसैगरी

जेठ— ७, ८, १०, १५, २०, २१ र २२ गते

असार— ४, ५, ६, ७, १०, १२, १७, १८ र ३१ गते

मंसिर— ५, १२, १३, १४, १९, २५, २६ र २७ गते

माघ— ८, ११, १३, २२, २३, २७ र २८ गते

फागुनमा भने ६ गते एक दिन मात्र साइत रहेको छ । किनभने फागुन १० गते बृहस्पति ग्रह अस्त हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read