Home अन्तर्राष्ट्रिय अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने उत्तर प्रदेश सरकारको निर्णय

अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने उत्तर प्रदेश सरकारको निर्णय

भारतको उत्तर प्रदेशका सबै विद्यालय अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ। कोरोना भाइरसको महामारी बढ्दै गएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको सञ्चारमाध्ययमा उल्लेख छ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारले जनाएको छ। विद्यालय बन्द गरिए पनि भौतिक दूरी कायम राखी परीक्षा भने सञ्चालन हुने बताइएको छ।

यस्तै, पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कर्फ्यु लाग्ने निर्णय भएको समेत सञ्चारमाध्ययमा उल्लेख छ।

यस्तै, पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कर्फ्यु लाग्ने निर्णय भएको समेत सञ्चारमाध्ययमा उल्लेख छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read