Homeअन्तर्राष्ट्रियट्वीटरका सिइओ ज्याक डोर्सीको पहिलो ट्वीट ३३ करोडमा बिक्यो

ट्वीटरका सिइओ ज्याक डोर्सीको पहिलो ट्वीट ३३ करोडमा बिक्यो

विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीको १५ वर्षे पुरानो ट्वीट लिलामी भएको छ।

उनले आफूले गरेको पहिलो ट्वीट फागुन २२ गते बिक्रीका लागि अनलाइन बजार ‘भ्यालुएबल्स एट सेन्ट’ मा २५ लाख डलरमा राखेका थिए। डोर्सीले उक्त ट्वीट ब्लकचेन टेक्नोलोजीमार्फत भर्चुअल वस्तुका रुपमा २‍.५ मिलियन डलर अर्थात करीब २९ करोड नेपाली रूपैयाँमा बिक्री गरेका हुन्।

सन् २००६ मार्च २१ मा डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्वीटर’ अर्थात् ‘भर्खरै मैले ट्वीटर खाता खोलें,’ लेखेका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read