Home समाचार जापानको मियाजाकीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा भएकाले सतर्क रहन सूचना जारी

जापानको मियाजाकीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा भएकाले सतर्क रहन सूचना जारी

जापानको मियाजाकी प्रिफेक्चरलाई केन्द्र बनाएर ७.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार ६ बजेर १८ मिनेटमा भूकम्प गएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

भूकम्पपछि मियाजाकी क्षेत्रमा १ मिटर सम्मको सुनामी आउनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । हालसम्म क्षतीको विवरण भने आइसकेको छैन ।

तर तोहोकु क्षेत्रमा द्रूत गतिको रेल सेवा (सिनकानसेन) बन्द गरिएको छ । साथै, मियाजाकी प्रिफेक्चरका २०० घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read