Homeसमाचारटेलिकमका ग्राहकले मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने

टेलिकमका ग्राहकले मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने

नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ ।

योसँगै टेलिकमका ग्राहकले अब आफ्नो मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने भएका छन् ।

टेलिकमले मोबाइलमा रिचार्ज गर्दा मोबाइल मनी सेवा लिने कि सिमकार्डमा पैसा प्रयोग गर्ने भनेर दुई विकल्प राखिएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read